आज प्रणय (भ्यालेन्टाइन डे) दिवश




काठमाडौं, फाल्गुन २ । आज प्रणय दिवश विश्वभर विभिन्न तरिकाले मनाइँदैछ । आफूलाई माया गर्ने प्रणय दिवस आजमायालुलाई रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर यो दिवश मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो ।



आजका दिनमा प्रेमी