भक्तपुरमा स्व. जरिमैंया साखः स्मृति पुरस्कार श्रेष्ठ र बोडेलाई

बाबुकाजी श्रेष्ठ
भक्तपुर, ३ फागुन । नेपाल साहित्य मन्दिर भक्तपुरले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको आठौं जरिमाया साखः स्मृति पुरस्कार यसपालि साहित्यकारद्वय श्रीमती ईश्वरीमैंया श्रेष्ठ र कृष्णभक्त बोडेलाई प्रदान गरिएको छ ।
संस्कृतिविद् तथा साहित्यकार ज्ञानकाजी मानन्धरको प्रमुख आतिथ्यतामा अरनिको सभा हलमा भएको उक्त कार्यक्रममा जनही दश हजार रुपैया