म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित

चैत्र १२ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको