टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेलमा श्रीलंकाको जित

श्रीलंकाले बंगलादेशको राजधानी ढाकामा आइतबार साँझ भएको टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेलमा भारतलाई छ विकेटले जितेको छ। 
पहिलाे ब्याटिङमा २० ओभरको खेलमा ४ विेकेट गुमाएर १३० रन बनाएको भारतको चुनौती श्रीलंकाले सहजै पछ्याएको थियो। श्रीलंकाले निर्धारित २० ओभरको खेलमा १३ बल बाँकी छँदै ४ विकेट गुमाएर १३४ रन बनाएको थियो। Agencies