अभिनेत्री मनिषा कोइरालाको पुनः बलिउडमा महत्वपूर्ण भूमिकामा देखिने चाहना
चैत्र २६ गते, २०७० मा प्रकाशित
चैत्र २२ । अभिनेत्री मनिषा कोइराला गर्भाशय क्यान्सरको सफल शल्यक्रियापछि यतिबेला स्वस्थ्य छिन् । मनिषाले हालैमा मुम्बईमा महिलाको स्वास्थ्यसँग सम्बन्धित एक पत्रिकाका लागि फोटोसुट गराएकी छिन् ।
प्रिभेन्सन नामक पत्रिकामा मनिषालाई कभर पेजमा स्थान दिइएको छ । मुम्बईमा पत्रिकाको कभर पेजको