नयाँ बर्षको अवसर पारेर काठमाण्डौ लगायत देशभरका विभिन्न स्थानमा कार्यक्रम

ramkrishna-and-sunny

 

२०७० चैत ३० गते – नयाँ बर्षको अवसर पारेर आज काठमाण्डौ लगायत देशभरका विभिन्न स्थानमा कार्यक्रम हुँदैछन् । नेपाली नयाँ बर्षको अवसर पारेर ५ तारे होटलदेखि सडकसम्म विभिन्न कार्यक्रमहरु गर्न आयोजकको घम्साघम्सी छ ।


तर काठमाण्डौमा आयोजना हुन लागेका २ कार्यक्रम सबैको नजरमा छन् । काठमाण्डौको याक एन्ड यती होटलमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक रामकृष्ण ढकाल विशेष प्रस्तुती दिने तयारीमा छन् ।


१५ बर्षपछि उनी