नयाँ वर्ष २०७१ सालको भव्य स्वागत, देशभरका विभिन्न स्थानमा अनेकौ कार्यक्रमहरु आयोजना

काठमाडौं । नयाँ वर्ष २०७१ सालको नेपाल लगायत विश्वभर रहेका नेपालीहरुले अनेकौ कार्यक्रम गरी भव्य स्वागत गरिएको छ । 

उता नयाँ बर्षको अवसर पारेर आज काठमाण्डौ लगायत देशभरका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। भने देश विदेशमा रहेका साथी, परिवार, आफन्तहरुले शुभकामना साटासाट गरिरहेका छन्। 
– २०७१ बैशाख ०१ सोमबार