काठमाडौं, वैशाख २ । चैत्र पूर्णिमाका दिन मनाइने तेमाल पर्व आज विभिन्न बौद्ध चैत्यहरुमा मनाइएको छ । विशेष गरी स्वयम्भु महाचैत्यमा आज दिनभरि नै बत्ति बालेर बुद्ध पूजा गर्ने चलन छ ।
यो पर्वमा तामाङ समुदायले आफ्नो पुर्खाको सम्मान र सम्झनामा बलि बाली पूजा गर्ने गर्दछन् । पूजाका क्रममा अन्न, फलफूल दान समेत गर्ने गरिन्छ । IMAGEKHABAR



