२०७१ वैशाख १७ गते – फेसबुकको फ्यान फलोइङ पनि मजबुद बनाएका बलिउडका कलाकार मध्ये सबैभन्दा बढी स्टार भ्यालु भएका शाहरुख खानलाई पछि पार्दै अगाडि बढेका छन् एक कमेडियन कपिल शर्मा ।
८३ लाख लाइक्सको पेज समालिरहेका खानलाई अहिले चर्चामा रहेका र रातारात सेलिब्रेटि बनेका शर्माले १० लाखभन्दा बढी लाइक्सले जितेका हुन् ।
फेसबुक पेजमा भएको लाइक्सले अहिले दर्शकले शाहरुकलाई भन्दा कपिललाई बढि मनपराएको देखिन्छ ।
कपिल