गायक विश्व नेपालीको मुटु सिएर फेरि बोलको गीतको म्यूजिक भिडियो हालैमा सार्वजनिक


काठमाडौं, वैशाख २७ । गायक विश्व नेपालीको मुटु सिएर फेरि बोलको गीतको म्यूजिक भिडियो हालैमा सार्वजनिक भएको छ । रंग एल्बममा समावेश उक्त गीतको म्यूजिक भिडियोमा आर्थिक हिसाबले आफू भन्दा माथिल्लोस्तरकी श्रीमतीसँग विवाह बन्धनमा बाँधिएका युवकले भोग्नु परेका पीडा देखाउन खोजिएको छ ।


श्रीमतीकै घरमा बसेका युवकले श्रीमतीका कारण भोग्नु परेको दुःख र श्रीमतीको अर्को केटासँगको सम्बन्धले पारिवारीक रुपमा उत्पन्न तनावलाई भिडियोमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।


भूपेन्द्र खड्काको शब्द, आनन्द राईको संगीत रहेको