जेष्ठ ३१ । विश्वकप फुटबल अन्तर्गत समुह बी को खेलमा चिलीले अष्ट्रेलियालाई ३-१ ले हराएको छ । ब्राजिलको कुएबास्थित एरीना पान्टानालमा भएको खेलमा दक्षिण अमेरिकी मुलुक चिलीका लागि बार्सीलोनाका स्ट्राईकर अलेक्सीस सान्चेजले १२ औं मिनेटमा पहिलो गोल गरे ।
यसको २ मिनेटपछि योर्गे भाल्दिभियाले लेटिन अमेरिकी मुलुकको लागि दोस्रो गोल गरेपछि अष्ट्रेलिया थप दबाबमा प