समूह ‘ए’ ब्राजिल, क्रोएसिया, मेक्सिको, क्यामरुन समूह ‘बी’ स्पेन, नेदरल्यान्ड्स, चिली, अस्टे्रलिया समूह ‘सी’ कोलम्बिया, ग्रिस, आइभोरी कोस्ट, जापान समूह ‘डी’ उरुग्वे,कोस्टारिका, इङ्ल्यान्ड, इटाली समूह ‘इ’ स्विट्जरल्यान्ड, इक्वेडर, फ्रान्स, होन्डुरस समूह ‘एफ’ अर्जेन्टिना, बोस्निया एन्ड हर्जगोभिना, इरान, नाइजेरिया समूह ‘जी’ जर्मनी, पोर्चुगल, घाना, अमेरिका समूह ‘एच’ बेल्जियम, अल्जेरिया, रसिया र दक्षिण कोरिया।
प्रिक्वार्टरफाइनल
असार १४ गते
(१)समूह एको विजेताविरुद्ध समूह बीको उपविजेता
राती९.४५ बजे
(२)समूह सीको विजेताविरुद्ध समूहड डीको उपविजेता
राती१.४५ बजे
असार १५ गते
(३) समूह बीको विजेताविरुद्धङ्घ समूह एको उपविजेता
राती९.४५ बजे
(४) समूह डीको विजेताविरुद्ध समूह सीको उपविजेता
राती१.४५ बजे
असार १६ गते
(३)समूह ईको विजेताविरुद्ध समूह एफको उपविजेता
राती९.४५ बजे
(६) समूह जीको विजेताविरुद्ध समूह एचको उपविजेता
राती१.४५ बजे
असार १७ गते
(४)समूह एफको विजेताविरुद्ध समूह ईको उपविजेता
राती९.४५ बजे
(८) समूह एचको विजेताविरुद्ध समूह जीको उपविजेता
राती१.४५ बजे
क्वार्टरफाइनल खेल
असार २० गते
(१)प्रिक्वार्टरफाइनल ५ को विजेताविरुद्ध प्रिक्वार्टरफाइन ६ को विजेता