अर्जेन्टिना १-० इरान

स्टार खेलाडीले भरिएको अर्जेन्टिनाले तुलनात्कम रुपमा कमजोर मानिएको इरानविरुद्ध संघर्षपूर्ण जित दर्ता गरेको छ। 
अर्जेन्टिनी कप्तान एवम् सुपरस्टार लियोनल मेसीले इन्जुरी समयमा गोल गर्दै टिमलाई महत्वपूर्ण तीन अंक दिलाए।
 
प्रकाशित मिति: शनिबार, आषाढ ७, २०७१