जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह जीको विजेताका बन्दै उ नकआउट चरणमा प्रवेश गरेको हाे । बिहिबारराति भएकाे खेलमा जर्मनीले अमेरिकालाई १-० हरायाे । जर्मनीका लागि खेलको ५५ औं मिनेटमा थोमस मुलरले गरे ।
गएराति भएकाे अर्काे खेलमा पोर्चुगलले घानालाई हरायाे । तर पनि उ पनि अघिल्लो चरण प्रवेश गर्न पाएन । दुबै टोलीको समान ४ – ४ अंक भएपनि गोल अन्तरका आधारमा अमेरिकी उपविजेता बनेकाे छ । AGENCIES