अर्जेन्टिनाका खेलाडी बसेको होटलमा नेपालीले देखाए खुकुरी – ईतिहास

१ असार, काठमाडौं । अर्जेन्टिनाका खेलाडी र नेपाली एउटै होटलमा बसेको र त्यो माथि नेपालीले खुकुरी देखाएको घटना भन्दा धेरैलाई पत्याउन कठिन होला ? तर केही बर्ष पुरानो घटनालाई ताजा बनाउने हो भन्ने यस्तै एउटा रोचक तथ्य पढ्न पाइन्छ ।
 अर्जेन्टिना र इङल्याण्डवीच फकल्याण्ड युद्ध भएको केही बर्षपछि मलेसियामा मर्डेका कप फुटवल भएको थियो त्यतिवेला नेपाली टोली पनि त्यही फुटवल खेल्न गएका थिए ।
अर्जेन्टिनाको एउटा क्लव व्युनर्स आयर्सको टीम पनि त्यहां थियो इतिहास भन्छ