बालबालिकालाई क्रिश्चियन बनाए प्रतिबालक तीन हजार दिने प्रस्ताव
आषाढ़ ३१ गते, २०७१ मा प्रकाशित
सडकमा फालिएका र अस्पतालमा छोडिएका बालबालिकाको संरक्षण गर्दै आएको बुद्धिष्ट बालगृह जोरपाटीकी अध्यक्ष दुर्गा मैनालीले गृहमा आश्रित बालबालिकालाई बिहान र बेलुका यशुको प्रार्थना गराए प्रतिबालक मासिक रु तीन हजार दिने प्रस्ताव आएको बताएका छन् ।