काठमाडौं । सास्कृति पर्व गाइजात्रा आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । उपत्यकाका तीनै सहरमा मनाइने साँस्कृतिक उत्सवको रुपमा रहेको गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म मनाइन्छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आ-आ