दुईको जन्मदिन एकको पुण्यतिथि एकैदिन मानवसेवा आश्रममा

विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा कष्टकर जीवनयापन गर्न विवश व्यक्तिहरुको सेवा गर्ने अभिष्टले सवोत्कृष्ट जीवन : शाश्वत चिन्तन  द्वारा सञ्चालीत मानवसेवा आश्रममा एकैदिन दुईले जन्मदिन र एकले पुण्यतिथिको अवसरमा सहयोग गर्नुभएको छ । 

भरतपुर