इंग्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा भारत पराजय नजिक

श्रावण ३१ । इंग्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा पनि भारत पराजय नजिक पुगेको छ । दि ओभलमा जारी खेलमा भारत पहिलो इनिङमा एक सय ४८ रनमै समेटियो ।
कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ८२ रन बनाएको इनिङमा कीर्तिमानी आठ खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । भारतको इनिङलाई ध्वस्त पार्ने क्रममा क्रिस वोक्स् र क्रिस जोर्डनले ३