अर्घाखाँची टाईम्स – अन्जु पन्त भन्छीन् कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम म बाट हिजोका दिनमा पनि भएको थिएन, आजको दिनमा पनि भएको छैन् र भोलीका दिनमा पनि हुने छैन।
स्वरकी धनी चर्चीत गायीक अन्जु पन्तले हिन्दु धर्मावलम्वीहरुलाई अपमानीन गरेको भनि सामाजीक संजालहरु तथा संचारमाध्यमहरुमा तिव्र आलोचना हुन थालेपछि आज माफि मागेकी छन् ।
पन्तले आफुले कुनै धर्मलाई होच्याउने र घृणा गर्ने कार्य नगरेको स्पष्ट पादै भनेकी छन न मैले बिगतमा गरेको थिए न अहिले गरेको छु र न भोलीनै गर्ने छु । अन्जुले आज पत्रकारहरुलाई मेरो भनाई भन्दै उपलव्ध गराएको हस्तलीखित पत्रमार्फत सो कुरा बताएकी हुन ।
उनले लेखेको हस्तलीखित पत्रमा भनिएको छ