बलिउड अभिनेत्री रविना टन्डन नेपालमा

काठमाडौं-बलिउड अभिनेत्री रविना टन्डन यतिवेला नेपालमा छिन्। 

उनी वुधबार देखि सुरु हुने ज्वेलरी फेसन सोमा सहभागि हुन नेपाल आएकी हुन्। 
नेपाल रत्न तथा आभूषण महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै टन्डनले नेपालको संस्कृति तथा आभूषणको विश्वव्यापी प्रदर्शनीमा आफू लाग्ने बताइन्। nagariknews
jewellery expo press-meet-05
jewellery expo press-meet-07
बलिउड अभिनेत्री रविना टन्डन नेपालमा (फोटो फिचर)