कुवेतमा जारी एसीसी यु-१९ प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले तेस्रो खेलमा बुधबार मलेसियालाई ५३ रनले पराजित गरेको हो ।
एक सय १६ रनको चुनौती पाएको मलेसिया ३० ओभर ४ बलमात्र क्रिजमा टिकेर ६२ रनमै समेटियो । मलेसियाका एक खेलाडीले मात्र दोहोरो अंक जोडेको इनिङमा नेपालका अर्जुन चापागाइँले १४ रन खर्चेर ३ विकेट लिए ।
त्यसैगरी, सुशील कणेल र सौरभ खनालले समान २