पोखराको लेखनाथमा ११औं लेखनाथ महोत्सव सुरु / भैरहवामा व्यापार मेला तथा लुम्बिनी पर्यटन महोत्सव सुरु

पोखरा, भैरहवा, मंसिर १९ । पोखराको लेखनाथमा ११औं लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सवको विहीबार नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।