सुप्रिम कोर्टद्धारा सलमान खानलाई दिइएको ५ बर्षको सजाँय रोक्ने उच्च न्यायलको फैसलालाई खारेज

Salman Khan
बलिउड नायक सलमान खानलाई भारतको सुप्रिम कोर्टले आज सुनाएको एक फैसलाले ठूलै झट्का लागेको छ । कालो हरिण शिकार गरेको आरोपमा मुद्दा खेप्दै आएका सलमान खानलाई दिइएको ५ बर्षको सजाँय रोक्नका लागि राजस्थानको न्यायलयले सुनाएको फैसला सुप्रिम कोर्टले खारेज गरिदिएको हो ।
भारतको सुपि्रम कोर्टले सुनाएको यो फैसला पछि सलमान अब बेलायतको भ्रमण गर्न असमर्थ हुनेछन् । सन् १९९८ मा जोधपुरमा आफ्नो चलचित्र