काठमाडौं, माघ ११ । आज माघ शुक्लपन्चमी अर्थात् श्रीपन्चमी । विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै छ । शुभकार्य गर्न आजका दिन साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिइन्छ ।
विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-आफ्ना कला-साधनाका उपादानहरु कापी