अझै पनि मा मनोरञ्जन संगै संस्कार

बुटवल ।  आगामी शुक्रवारबाट देशभर प्रर्दनमा आउन लागेको नेपाली कथानक चलचित्र अझै पनि मनोरञ्जन संगै संस्कारले भरिपुर्ण रहेको चलचित्र युनिले जानकारी दिएको छ । 
चलचित्रको प्रमोसनको लागिग अहिले देश दौडाहामा रहेको टोलीले आईतबार बुटवलमा पत्रकार सम्मेलनमा यसको जानकारी दिएको हो । स्व. आलोक नेवाङ्गको निर्देशन रहेको चलचित्रको निर्मात्री पुनम गौतम रहेकी छिन् । चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमर श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै निमात्री गौतमले पुर्णरुपमा पारिवारीक चलचित्र बनेको र चलचित्रमा पुर्णरुपमा नेपाली पन झल्कीएको बताएकी थिईन् ।
 नायक सुर्दशन  थापाले चलचित्र कुनै व्याक्ति र विशेषमा अल्झीएको नभई आम मानिसको चलचित्र बनेको बताएका थिए । उक्त चलचित्रमा नायक  सुर्दशन थापा, पूजा शर्मा को अलवा  सुर