बलिउड अभिनेता शाहरूख खानले करिब १५-१६ वर्षपछि काठमाडौं आएको स्मरण गर्दै सपरिवार फेरि नेपाल आउने

नेरोल्याकको सिसारहित रंग प्रयोग अभियान यू क्यान नेपाल अभियानको उद्घाटन गर्दै बलिउड अभिनेता शाहरूख खानले करिब १५-१६ वर्षपछि काठमाडौं आएको स्मरण गर्दै सपरिवार फेरि नेपाल आउने बताएका छन्।
यसअघि आइतबार नेपाल आउने कार्यक्रम रहेतापनि चार दिनको अवरुद्ध पछि खुलेको त्रिभुवन विमानस्थलमा भएको हवाइचापका कारण उनी सोमबारमात्र काठमाडौं उत्रेका हुन्।
विमानस्थलबाट सिधै हायाता होटल पुगेका खानले नेरोल्याक पेन्टसको दिगो विकास अभियान अन्तर्गतको वातावरण मैत्री फेसबुक पेज