दिल्लीकी अदिति आर्यालाई यसवर्षको मिस इन्डियाको उपाधि

दिल्लीकी अदिति आर्याले यसवर्षको मिस इन्डियाको उपाधि जितेकी छन्। शनिबार राति यशराज स्टूडियोमा भएको अन्तिम स्पर्धामा अदितिले मिस इन्डिया २०१५ को ताज पहिरिएकी हुन्। 
आफ्रीन रेचल वाज़ फर्स्ट रनरअप र लखनऊकी वर्तिका सिंहले सेकेन्ड रनरअप भए।
अदितिले यो उपाधिसँगै मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व  गर्ने भएकी छन्।
 प्रतियोगितामा जोन अब्राहम, मनीषा कोइराला, सोनू निगम, अनिल कपूर, फिरोज़ नाडियाडवाला, अबू जानी, संदीप खोसला, शिल्पा शेट्टी, सोनाली बेंद्रे, शिमांक डावर और चित्रांग्दा सिंह जज थिए। सेतोपाटीमा समाचार छ ।