महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास

काठमाडौ – पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास चलेको छ । भारतको उत्तराखण्डमा न्यून चापिय क्षेत्रको विकास भई उत्पन्न भएको बादल दार्चुला, डडेलधुरा क्षेत्र हुदै प्रवेश गरेका कारण त्यसको असर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिम क्षेत्रमा देखिएको मौसमको यो बदली दिँउसो एक बजेसम्ममा सामान्य भइसक्ने हाम्रो आँकलन छ