फिफाका ७ जना उच्च अधिकारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि विश्वकप फुटबल प्रायोजकको गम्भीर चासो

बुधबार ज्युरिचमा अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) का  ७ जना उच्च अधिकारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि विश्वकप फुटबल प्रायोजकले घटनाप्रति गम्भीर चासो देखाएका छन। 
 
विश्वकप प्रायोजक कम्पनीहरूकोकाकोला, भिजा, सोनी, हुन्डाई/किया आदिले  अधिकारीहरू भ्रष्टाचार मुद्धामा मुछिएको विषयमा फिफालाई दबाब दिन धेरै कल आएको बताएका छन्। 
कोकाकोलाले