पतञ्जलीद्वारा उपहारसहित विदाई

सागर गुरागाई
भक्तपुर, २४ जेठ – पतञ्जली योग पीठ भक्तपुरद्वारा आठ सय भन्दा बढि परिवारलाई उपहार सहित विदाई गरियो । पतञ्जली योग पीठ नेपालका ईन्जिनियर शालिकराम सिंहको सभापतित्वमा आयोजित बिदाई कार्यक्रममा प्रमुख अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले पतञ्जली योगका माध्यमबाट शारीरिक एवं मानसिक रुपमा व्यक्तिलाई निरोगी बन्न सिकाएको चर्चा गर्दै भूकम्प पीडित १० हजार व्यक्तिलाई सात हप्तासम्म निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेर मानवीयताको अनुपम नमूना प्रदर्शन गरको बताउनु भयो । प्रजिअ ठाकुरले राहतस