हलिउडका चर्चित अभिनेता सर क्रिस्टोफर लीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
बेलायतमा जन्मेका लीको श्वासप्रस्वासमा आएको खराबीका कारण निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
सन् १९५० देखि १९६० को दशकमा निकै चर्चामा रहेका लीले २ सय ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
लीद्धारा अभिनय गरिएको चलचित्र