https://twitter.com/Cristiano/status/610451744808640512/photo/1
क्रिष्टियानो रोनाल्डो भनेर नचिन्ने सायदकमै होलान्। युरोपको चर्चित एवम् धनी क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगलका राष्ट्रिय टोलीका कप्तान रोनाल्डोले आफ्नो देश पोर्चुगल नेपाल र नेपाली जनतासँगै रहेको उल्लेख गरेका छन्।
रोनाल्डोले आफ्नो अफिसियल ट्वीटर र फेसबुकमा नेपाल र पोर्चुगलको झण्डा देखाउँदै सकारात्मक सोचौं नेपालीका लागि पोर्चुगलसँगै रहेको उनले बताएका छन्। उनले ट्वीटमा भनेका छन्