वेलफास्ट, आयरल्याण्ड – नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो डा. अइजाज बसिर असाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । भारतीय नागरिक ४२ वर्षीय बसिरलाई मसाज गर्ने युवतीलाई बिना सहमति यौनिक आसयले समातेको आरोप लगाइएकाे छ ।
मंगलबार पक्राउ परेका उनलाई बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हत्कडी लगाएर डा. बसिरलाई अदालतमा उपस्थित गराइएको वेलफास्टलीग्राफले जनाएको छ ।
डा. बसिरले मंगलबार टिम बसेको ला मोन होटलमा ति महिलामाथि यस्तो कार्य गरेको आरोप लगाइएको छ । ट्वान्टी