नयाँ दिल्ली, श्रावण ३ । विश्व हिन्दू परिषदका संरक्षक एवं वरिष्ठ नेता अशोक सिंघलले सन् २०२० सम्मा भारत हिन्दू राष्ट्र हुने दाबी गरेका छन् । उनले पुरा विश्व सन् २०३० सम्ममा हिन्दू बाहुल्य हुने दाबीसमेत गरे ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजका साथ शनिबार एक औपचारिक कार्यक्रममा सहभागी भएका सिंघलले यस्तो दाबी गरेका हुन् । उनले भने,