पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु

पोखराबाट लेखनाथ जादै गरेको माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। ना ५ ख ३४० नम्बरको पोखरा लेखनाथ माइक्रोले अमरसिहं चोकमा ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको हो। 
 
स्याङजा घर भै हाल पोखरा ८ सिमलचौर बस्ने २३ वर्षिकी जमुना पहारी अयार्लको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिन बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सेतोपाटीमा समाचार छ ।