देशभरका हलमा लागेका हिन्दी चलचित्र हेर्ने दर्शकहरुको संख्या घटेपछि नेपाली चलचित्रहरुले राम्रो व्यापार
आश्विन १३ गते, २०७२ मा प्रकाशित
देशमा भारत विरोधी आन्दोलन चर्किरहेका बेला चलचित्र हलहरुमा पनि यसको प्रभाव देखिएको छ । राजधानी काठमाडौं लगायत देशभरका हलमा लागेका हिन्दी चलचित्र हेर्ने दर्शकहरुको संख्या घटेपछि नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन ।