अर्घाखाँचीको ढाकावाङ्ग गाविसको ढवाचौरमा भएको ऐतिहासिक सरायँ नाच

अर्घाखाँचीको ढाकावाङ्ग गाविसको ढवाचौरमा भएको ऐतिहासिक सरायँ नाच, प्रत्येक बर्ष दशैको द्ववादसीको दिन यहा मेला लाग्दछ । यो भिडियोः बुटवलमा रहेर पत्रकारिता गर्दै आएका ढाकावाङ्ग-३ हरेनडाँडाका पत्रकार कृष्ण खनालले खिचेका हुन ।