किरण गुरुङ स्मृति तेस्रो पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल संघ नवलपरासीले जितेको छ ।
शनिबार स्याङ्जालाई ३-२ को सेटले पराजित गर्दै नवलपरासीले उपाधि जितेको हो । उपाधिसँगै नवलपरासीले ६० हजार रुपैयाँ जितेको छ ।
त्यस्तै, उपविजेता स्याङ्जाले ४० हजार रुपैयाँ पायो । इमेजखबरमा समाचार छ ।