भारतको गुवाहटीमा भएको साग खेलकुदमा नेपालले ३ स्वर्णसहित ५९ वटा पदक हात पारेको छ ।
फुटवल, जुडो र उसुमा ३ स्वर्ण, २३ रजत र २३ कास्य पाउँदै नेपाल प्रतियोगितामा छैठो भएको छ।
सागमा भारत भने प्रथम भयो । प्रतियोगिताको आज साँझ एक समारोहकाबीच समापन हुँदैछ ।
आगमी २ वर्षपछि साग नेपालमा हुने तय भएको छ । सेतोपाटीमा समाचार छ ।