शिवरात्रीको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल सोमबार साँझ पशुपति मन्दिर दर्शन गर्न गएका छन्।
उनीहरु पशुपति मन्दिर पुग्नासाथ उनका शुभेच्छुकहरुले नारावाजीले गरेका थिए।
उनीहरु पशुपति मन्दिर पुग्ने खबर पएपछि गौशाला प्रहरीले कडा सुरक्षा अपनाएको थियो। सेतोपाटीमा समाचार छ ।