अरनिको विषयमा नाटक र चलचित्र

नेपाली राष्ट्रिय विभूति अरनिको विषयमा तयार गरिएको ‘श्वेतचैत्य’ नामक बहुभाषिक नाटक मञ्चन गरिने भएको छ । नेपाली कला, संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल व्यक्तित्व अरनिकोको जीवनीमा आधारित सो नाटकलाई निर्देशक बालमुकुन्द प्रजापतिले मञ्चन तयारी थालेका हुन् । सोही क्रममा भक्तपुरको बाराहीस्थानमा एक कार्यक्रमकाबीच