नयाँ वर्ष २०७३ को मुलुकभर भव्य स्वागत गरिदै

काठमाडौं । नयाँ वर्ष २०७३ सालको नेपाल लगायत विश्वभर रहेका नेपालीहरुले अनेकौ कार्यक्रम गरी भव्य स्वागत गर्दैछन् ।  
बुधवारबाट २०७३ सालको पहिलो दिन अर्थात नयाँ वर्षको आरम्भ हुँदैछ ।  
 नयाँ आशा र उत्साहकासाथ नव वर्ष २०७३ को स्वागत गरिदैछ ।  
world news