विवादले दुई समूहमा विभाजित भएको नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ ।