नेपाली लोक गीतका क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक खुम राज घिमिरेले आफ्नो नयाँ हास्य व्यंग्य गीत स्वास्नी पोइल गइ निकालेका छन ।
अर्घाखाँची जुकेना ६ कल्लेरिका गायकले स्वदेशमै केही गर्न सकिन्छ भन्दै बाख्रा फारम खोलेर उदाहरणिय बनेका छन ।
बिदेस जानेको पीडा लाई समेटिएको यो कमेडी गीत आफ्नै स्वर, निर्देशन र मोडलिङमा रहेको छ ।