प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई दिए दिवाभोज

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सरकारी निवास बालुवाटारमा कलाकारलाई
दिवाभोज दिएका छन् ।

नेपाल चलचित्र कलाकार सङ्घ (फान)द्वारा शनिबार प्रदान गरेको फान अवार्ड विजेताको सम्मानमा प्रधानमन्त्रीले दिवाभोज
दिएका हुन् । दिवाभोजमा फिल्मी क्षेत्रका पाँच दर्जन कलाकार बालुवाटार पुगेका थिए
। दिवभोजमा सञ्चारमन्त्री शेरधन राईलगायतको पनि उपस्थिति थियो ।

सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब चलचित्र र गीतसङ्गीत निर्माण
गर्दा राष्ट्रिय एकता र विकासका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
कान्तिपुरमा
समाचार छ