नवयुग श्रेष्ठ वर्ष पुरूष खेलाडी

युवा
फुटबलर नवयुग श्रेष्ठ वर्ष पुरूष खेलाडी भएका छन्। खेलकुद पत्रकार मञ्चले प्रदान
गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गत नवयुग उत्कृष्ष्ट वर्ष पुरूष खेलाडी घोषित
भएका छन् । उत्कृष्ट वर्ष खेलाडी बन्ने क्रममा क्रममा उनले भारतोलनका विकास थापा
, उसुका राजेश चौधरी, तेक्वान्दोकी वीरबहादुर महरा, र फुटबलका विकेश कुथुलाई पछि पारे।