सुपा देउराली म्युजिक प्रा.ली को प्रस्तुति यमन खनाल र प्रशान्त पौडेलको एल्बम स्वर- यमन खनाल पवित्रा सतङ्गे मगर लय- प्रशान्त पौडेल शब्द- प्रशान्त पौडेल एरेन्जर-यमन खनाल सुपा देउराली म्यूजिक प्रा.लि. नयाँबजार काठमाण्डौं नेपाल
……………………………………………………………………………………….
सबैलाई तीजले छपक्कै छोपेको छ । जताततै तीजका भाकाहरु घंकिन थालेको छ यस्तै भएको छ गायक यमन खनाललाइ ।सुपा देउराली म्यूजिक प्रालि को प्रस्तुतिमा यमन खनालको यसपालिको तीज कोशेली “सानिको साडी सरर” बजारमा आएको छ । तीजमा नाच्न र नाचाउनाको लागि बजारमा ल्याएको गीतमा लय तथा शब्द प्रसान्त पौडेलले गर्नुभएको छ ।यमन खनाल र पवित्रा मगरको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनय भने एल बि ,मन्दिरा ,अदिप,संजिता ,काजि र मिना आदिले गर्नुभएको छ । एरेन्जमा पनि उतिकै जमेका गायक तथा सुपा देउरालीका संचालक यमन खनालकै एरेन्जमा तयार भएको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको हो । केहि दिन अगाडीनै अडियो सार्बजनिक भएको यस गीत अडियोमा निकै चर्चामा छ ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।