खुमन अधिकारी ठेक्का पट्टामा लागेपछि…….

बुटवलकी चर्चित गायिका दुर्गा नेपालको नयां तिज गित ठेक्का पट्टामा बजारमा आएको छ ।
सप्तक डिजीटल प्रालिको व्यानरमा बनेको तिज गित बजारमा आएसंगै चर्चा कमाएको छ ।
गितमा देशमा व्याप्त रहेको जग्गा पलटिंग तथा घरजग्गाा किनबेचको विषयमा वास्तविक अवस्थाको चित्रण गरेको देख्न र सुन्न पाईन्छ ।
बहुचर्चित गायक खुमन अधिकारी र दुर्गा नेपालको स्वर रहेको छ भने गितमा कृष्णबाबुको शब्द र  खुमन अधिकारीले लय रहेको छ ।
बुटवलमा छायांकन गरिएको गितको भिडीयोमा कृष्ण बाबु, अकिंता नेपाल , उज्वल गिरी दानबिरले कम्मर मर्काएका छन भने गितको निर्देशन चर्चित निर्देशक विष्णु भटटराईको रहेको छ ।
– सप्तक डिजीटल प्रालि