फेरी आए जिसी अमर संगीत भर्दै मुटुको हीरा लिएर

 

 

साउदी अरब (अर्घाखाँचीडट्कम)अर्घाखाँची जिल्ला गोखुङ्गा घर भैहाल रोजगारी को शिलशिला मा खाडि मुलुक साउदी अरेबिया मा कार्यरत
होनहार नबप्रतिभाका सर्जक
बिश्नु पुजाली अनि चोप मगर को उत्कृष्ट शब्द
सिर्जना अनि पछिल्लो समय बजार मा आफुलाई प्रतिस्पर्धा को लोकदोहोरी फाटमा अगाडि
राख्दै आएका गुल्मेली बहुचर्चित गायक लय
तथा शब्द सर्जक
जि
सि अमर को पिर्थक लय थेगो सिर्जना मा अनि लोकदोहोरी सम्राट्
राजु परियार र चर्चित लोकदोहोरी गायिका मुना थापा मगर को सुमधुर आवाज
मा उनै गोखुङ्गे प्रतिभाशाली सर्जक
चोप मगर अनि बिश्नु पुजाली को सम्युक्त साङ्गितिक भेट

Description: 💞ए मेरि मुटु कि हिराDescription: 💞

यति बिश्वास गर्छुसानु तिमिलाई म शब्द मा बर्णन गर्न सक्दिन
हरेक दिन को शुरूवात होस मध्य रात को अन्तिम प्रहर मा पनि केबल
तिम्रै याद मा मेरा ओठ हरु आफै कुरा गर्ने गर्छन हो

यति महान छेउ तिमि मेरो लागीयति अर्थ राख्छ
तिम्रो आगमन ले मेरो जिबन मा साच्ची बहार ल्यायेको छ,
तिमिलाई स्वागत गर्न मेरो परिवार मेरो गाउ गोखुङ्गा आतुर छ

र त
भन्छु जाम अर्घाखाँची तिर

हिड सानु जाम अर्घाखाँची तिर
र त तिमिलाई भनिरहन मन लाग्छ

ये मेरि मुटु कि हिरा,,,,भन्ने
भाबको लोक दोहोरी गित बजारमा आएको छ